गृहपृष्ठ

नेपाल अधिराज्यको संबिधान, २०७२ अनुसार प्रशासनीक विभाजन पश्चात संघीय गणतन्त्र नेपालको ५ नं. प्रदेशमा अवस्थित नवलपरासी जिल्ला चुरे, तराई तथा भित्री मधेशमा फैलिएको तराईको जिल्ला हो। चुरे क्षेत्रको भूभाग भौगोलिक हिसावले ज्यादै कम भएता पनि त्यहाँको जैविक विविधता, ढुंगा, गिट्टीको उपलब्धताको कारणले धेरै नै महत्वपुर्ण रहेको पाइन्छ । जिल्लाको कूल भूभागको करिव ३२ प्रतिशत अर्थात २१,९८० हेक्टर क्षेत्रफल वन क्षेत्रले ओगटेको छ ।

यस जिल्लामा संचालित वन विकास, वातावरण संरक्षण, जडीवुटी प्रवर्धन, जलवायु परिवर्तन, वन डढेलो व्यवस्थापन, आदि सम्वन्धी विभिन्न कार्यक्रमहरु कार्यान्वयनबाट जिल्लाको वन जंगलको संरक्षण, सम्बर्द्धन र ब्यबस्थापनका साथै यहाँका स्थानिय उपभोक्ताहरुको सामाजिक, आर्थिक र भौतिक विकासमा समेत ठुलो योगदान पुगेको छ ।

You may also need to start gathering information essay writer online from a number of the most important resources like the Associated Press and ESPN.

This may be reflected at the arrangement of Affordable Papers the essay.